Logo

सिटिजन लाइफको जीवन बीमा कोषमा १३० प्रतिशतको वृद्धि, व्यवसायमा निरन्तर प्रगति

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/०७८ को दोश्रो त्रैमासिक (पुस मसान्त)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सोमा १३०% ले वृद्धि गरेको छ । गत आ.व.को पुस मसान्तमा कम्पनीको जीवन बीमा कोष रु.१ अर्व ४ करोड ४० लाख रहेकोमा यस…