Logo

नेवानि हङकङमा फेरि प्रतिबन्ध, सरकारी प्रयोगशाालकै रिपार्ट यता कोरोना नेगेटिभ उता पोजेटिभ

काठमाडौं। नेपाल वायु सेवा निगमको हङकङ उडानमा चौंथोपटक प्रतिबन्ध लागेको छ । उडानबाट हङकङ पुगेका पाँच जना यात्रुमा कोरोना पोजेटिभ देखिएपछि हङकङ सिभिल एभिएसनले १५ दिन उडान प्रतिबन्ध लगाएको हो नेपालको सरकारी प्रयोगशालामा कोरोना भाइरसको परीक्षण गरी नेगेटिभ नतिजा आएका यात्रुको शंका लागी परीक्षण गर्दा हङकङमा पोजेटिभ देखिएको हो । त्यसलगत्तै हङकङ सिभिल एभिएसनले आफ्नो…