Logo

क्लासिक टेकको १००औं आउटलेट कलंकीमा, यो वर्ष थप १०० वटा आउटलेट खोल्ने लक्ष्य

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट विस्तार गरेको छ । कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु , चन्द्रागिरी क्षेत्र, थानकोटलगायतका ठाउँहरुमा आफ्नो सेवा दिँदै आएको छ। अब यिनै ठाउँका भित्री टोलहरूमा पनि सेवा सुविधा बढाउने उद्देश्यले कम्पनीले कलंकीमा सेवा विस्तार गरेको हो । क्लासिक टेकको नयाँ आउटलेट १०० औं आउटलेटसमेत भएको…