काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानवसेवा आश्रमलाई एक थान सोलार वाटर हिटर, १० थान बंक बेड, मास्क तथा स्यानिटाइजर सहयोग गरेको छ । आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिना तथा पोखरा जिल्ला संयोजक राजन सापकोटालाई उक्त सामान हस्तान्तरण गरिएको हो । सन् २०१८ देखि सञ्चालनमा आएको उक्त उक्त सामाविक संस्थाले…