Logo

१० प्रतिशतले आयात घट्दा १० प्रतिशतले नै बढ्यो निर्यात व्यापार, चामलको आयात ह्वात्तै बढ्यो

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा नेपालमा आयात व्यापार १० दशमलव ६ प्रतिशतले घट्दा निर्यात व्यापार भने १० दशमलव ८ प्रतिशतले उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको पछिल्लो ४ महिनाको तथ्यांकअनुसार ४ महिनामा ४० अर्ब २० करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । जुन गत आर्थिक बर्षको सोही…