काठमाडौं । टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङद्वारा चाडपर्व लक्षित ‘यो दशैं, तिहारमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक ग्राहक उपहार योजना अन्तर्गतको बम्पर लक्की ड्र सम्पन्न भएको छ । प्रतिकुल परिस्थितिका कारण डिजिटल प्रबिधिको माध्यमबाट फेसबुक लाइभमार्फत बम्पर लक्की ड्र कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ । देशैभरबाट १३०० भन्दा…