Logo

सिटिजन्स बैंकका थप २ नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा, सेवा संख्या १०६ पुग्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इलाम जिल्लाको चिसोपानी, पञ्चमी बजार र काठमाडांै जिल्लाको चोभारमा आफ्नो नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले यहि पुस १५ गतेबाट १ सय ५ र १ सय ६ ओैँ शाखारहित बैंकिङ सेवा उक्त २ स्थानमा प्रारम्भ गरेको हो । उक्त स्थानहरुमा सेवा संचालनका लागि क्रमश स्थानीय व्यवसायी…