काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ८८ अंकले बढेको छ । आईतबार बजार खुलेदेखि नै उकालो लागेको परिसुचक बन्द हुँदा २१७५ अंकमा पुगेर अडिएको छ । आईतबार बजारमा सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ५५० अंकले बढ्दा निर्जीवन बीमा समुहको परिसुचक २६८ अंकले उकालो लागेको छ…