Logo

राष्ट्र बैंकभित्र डेपुटी गभर्नरका लागि लिगलिगे दौड सुरु, १ पदका लागि ४ झापालीबीच भिडन्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदका लागि बैंकका कार्यकारी निर्देशकहरुबीच दौड सुरु भएको छ । आगामी फागुन १८ गतेबाट राष्ट्र बैंकका डेपुटी गभर्नर द्वय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठको ५ बर्षे कार्यकाल सकिनै लाग्दा सो पदका लागि कार्यकारी निर्देशकहरुबीच दौड सुरु भएको हो । नियमत डेपुटी गभर्नरका लागि हाल रहेका सबै १७ जना…