Logo

खेलकुद, क्लव, स्विमिङ पुल, सिनेमा हल बैशाख मसान्तसम्म बन्द, विवाह गर्न प्रमुख जिल्ला अधिकारीको स्विकृती लिनुपर्ने

काठमाडौं । सरकारले मानिसहरु जम्मा हुनेगरी संचालनमा आउने विभिन्न व्यवसायहरुलाई आगामी बैशाख मसान्तसम्मका लागि बन्द गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकलले मानिसको भौतिक उपस्थित हुने खालका, क्लव, दोहोरी, मानिस जम्मा भई गरिने रंगशालाको खेल, हाटबजारलगायत बन्द गर्ने निर्णय गरेको हो । जसमा स्विमिङ पुल, जिमखाना, सिनेमा हल, क्लव, दोहोरीलगायत परेका छन । सोमबारको मन्त्रीपरिषदको…