Logo

बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन, कोरोनाको जोखिम न्यूनीकरण गरेर काम गर्नुपर्ने (निर्देशनसहित)

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जोखिम न्यूनीकरण र सुरक्षित सेवाप्रवाहका लागि निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले पूर्ण सजगताका साथ कारोबार सञ्चालन गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई नौ बुँदे निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले निर्देशनमा क देखि घ वर्गसम्मका…