Logo

काठमाडौं उपत्यकाका विद्यालय आजबाट खुले, शिक्षक–विधार्थीले अनिवार्य मास्क लगाउनु पर्ने

काठमाडौं । काठमाडौं उपत्यका विद्यालय आजदेखि खुलेका छन् । स्थानीय तहले विद्यालय खोल्न अनुमति दिएपछि कोरोना महामारीका कारण १० महिनादेखि बन्द रहेका उपत्यकाका सबैजसो विद्यालय खुल्न लागेका हुन् । केही विद्यालयले असारबाटै अनलाइन कक्षा सुरु गरेका थिए भने केहीले असोजबाटै भौतिक रुपमै पठनपाठन सुरु गरिसकेका छन् । संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षा मापदण्ड अपनाएरै पठनपाठन…