Logo

एफएनसीसिआईले दियो बजेटका सम्बन्धमा सुझाव, अर्थमन्त्रीले भने-सरकारले निजी क्षेत्रको महत्व बुझेको छ, गुनासा सम्बोधन गर्छौ

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रको महत्व बुझेर मनोबल उच्च बनाउन उद्यत रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) ले आगामी आवको बजेटका सम्बन्धमा बुझाएको सुझावपत्र ग्रहण गर्दै उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी सरकार क्रियाशील रहेको बताए। उनले भने, “निजी क्षेत्रको कठिनाइ बुझ्न चाहन्छ र आगामी बजेटमा निजी क्षेत्रले उठाउँदै…