Logo

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफामा ७.७० प्रतिशतको वृद्धि, तेस्रो त्रैमाससम्मको नाफा ३ अर्ब २७ करोड रुपैयाँ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७० प्रतिशत बढी हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुदा नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा…