Logo

प्रधानमन्त्रीद्वारा धरहराको उद्घाटन, पुनर्निर्माण सम्पन्न गर्न भने मंसिरसम्म लाग्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार २०७२ को भूकम्पले ढालेको पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । हालसम्मपनि धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु भने नसकिएको बताइएको छ । भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो। स्तम्भ तयार गर्न र सुनको गजुरसमेत राखेको गरी हालसम्म…