Logo

काठमाडौं उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठक बस्दै, आजै लकडाउनबारे निर्णय होला ?

काठमाडौं । काठमाडौं उपत्याकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको बैठक आज बस्ने भएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरु आगामी रणनीति तय गर्न बैठक बस्न लागेका हुन् । कोरोना न्यूनीकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सिडिओहरूको बैठक बस्न लागेको हो । कोरोना संकट…