Logo

काठमाडौं मास्क नलगाई हिड्ने १३ सय २५ जना पक्राउ, यस्तो गर्यो प्रहरीले कारवाही

काठमाडौं । काठमाडौंमा मास्क नलगाई हिडनेमाथि प्रहरीले कारवाही थालेको छ । कोरोना संक्रमणको दोस्रो लहर तीव्ररुपमा फैलिँदै गएपछि प्रहरीले मास्क नलगाउनेलाई पक्राउ गर्न थालेको हो । यसैक्रममा सोमबार बिहान मास्क नलगाई हिडेका १३ सय २५ जनालाई प्रहरीले केही समय होल्डमा राखेर छाडेको छ। प्रहरीले होल्डमा राखेका मध्य ३ सय २२ जना महिला र एक हजार…