काठमाडौं । पछिल्लो समय सरकारले निजी क्षेत्रलाई सहयोग पुग्नेगरी भन्सार प्रशासनमा हुनेगरेका विभिन्न समस्या र अवरोधहरुलाई चिर्दै आएको छ । पछिल्ला केही बर्षयता भन्सार प्रशासन धेरै नै सहज भएको छ । नेपालको अर्थतन्त्रलाई दिगो र स्वाधीन तुल्याउन केही बस्तुहरुको उत्पादनलाई जोड दिनुपर्ने अवस्था छ । जसका कारण हामीले त्यस्ता वस्तुहरुको भन्सार शुल्कसमेत बाध्यतावस बढाउनुपरेको थियो…