Logo

कोरोनामा पनि प्रभु बैंकको व्यवसाय विस्तारमा छलाङ, खराबकर्जा घट्यो, ६ महिनामा कमायो १ अर्ब ५१ करोड

काठमाडौं । प्रभु बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा आफ्नो नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकले कोरोना समयमा पनि व्यवसाय विस्तार गर्दै आफ्नो नाफामा ३९.८७ प्रतिशतले सुधार गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालू आवको पहिलो ६ महिनामा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न गरेको छ । तर…