काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र बन्ने क्रमसँगै नियन्त्रण्का लागि ‘निषेधाज्ञा’ हुने जिल्लाको संख्या पनि बढिरहेको छ । यससँगै देशको झण्डै दुईतिहाइ भागमा निषेधाज्ञाको आदेश जारी भएको छ । आज देखि थप सात वटा जिल्लामा निषेधाज्ञा जारी भएको छ । यो सँगै ‘लकडाउन’ हुने जिल्लाको संख्या ४५ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि…