काठमाडौं । धितोपत्र बोर्डले सेयर कारोबारलाई दुई भागमा वर्गीकरण गर्ने भएको छ । पछिल्लो समय साना कम्पनीको सेयर मूल्यमा चलखेल भएको तथा सोहीअनुरुप बजारमा सप्लाई कम हुँदा सीमित व्यक्तिहरुको मिलेमत्तोमा कर्नरिङ हुन थालेको निष्कर्षसहित बोर्डले दुई भागमा वर्गीकरण गरेर कारोबार गराउन लागेको हो । हाल सेयर कारोबारलाई दुई भागमा विभाजन गर्नका लागि अध्ययन सकिएको र…