Logo

प्रत्येक महिना १ खर्ब बढीको व्यापारघाटा : यी हुन् धेरै आयात र निर्यात हुने १० वस्तु

काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा नेपालले ६० अर्व ८० करोड रुपैयाँ बराबरको निर्यातको व्यापार गर्दा ६ खर्ब ६१ अर्ब बराबरको आयातको व्यापार गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालले यस अवधिमा ६ खर्ब ४५ करोड रुपैयाँ बराबरको व्यापारघाटा बेहोरेको छ । यसरी हेर्दा नेपाल हरेक महिना १ खर्ब बढीको…