Logo

वर्ल्डलिंकका संचालक विजय जलानको कोरोनाका कारण निधन

वर्ल्डलिंकका संचालक विजय जलानको कोरोनाका कारण निधन



काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनका संचालक विजय जलानको कोरोनाका कारण निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको बिहीबार निधन भएको हो । उनी वर्ल्डलिंकका निर्देशकसमेत हुन् ।

laxmi

४७ वर्षीय उनी वर्ल्डलिंक कम्युनिकेसनका सहसंस्थापक पनि हुन् । करिब १५ दिनअघि अस्पताल भर्ना भएका उनको भेन्टेलेटरमा राखेर उपचार भइरहेको थियो । बिहीबार बिहान ८ बजे उनको निधन भएको हो । जलान इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का कार्यकारी सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL