Logo

व्यायामले कोरोनाविरुद्धको खोपको प्रभावकारिता वृद्धि गर्ने, ५० प्रतिशतसम्म प्रभावकारिता वृद्धि हुने अध्ययनको निष्कर्ष

काठमाडौं । विश्वमा कोरोना महामारीका विरुद्धको खोप आएसँगै महामारीको अन्त्य हुने आश गरिएको छ । विश्वमा अहिले धेरै देशले कोरोनापवरुद्धको खोप विकास गरिरहेका छन् र विश्वका सम्पन्न र शक्ति राष्ट्रहरुले व्यापक रुपमा खोप अभियान सञ्चालन गरिरहेका छन् । पछिल्लो समय भारत, नेपालजस्ता देशहरुमा कोरोनाका संक्रमितहरु र मृतकहरु बढिरहेका छन् । भारत र नेपालले पनि केही…