Logo

आज र भोलि काठमाडौंका यी स्थानमा बिद्युत सेवा बन्द हुने, यस्तो कारण

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले पूर्व जानकारी दिँदै फागुन १ र २ गते विभिन्न स्थानमा विद्युत केहि समयका लागि अवरुद्ध हुने बताएको छ । सडक विस्तारको कार्य भइरहेको विभिन्न स्थानमा बिद्युतीय संरचना पनि स्थानान्तरण गर्नुपर्ने भएकाले बिद्युत सेवा बन्द हुने प्राधिकरणले जनाएको हो । फागुन १ गते साँखु फिडरबाट प्रशारित गोकर्णेश्वर, बीपी चोकदेखि सुन्दरीजल, मेलम्ची…