काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नाडा प्रतिनिधि मण्डलबिच छलफल भएकाे छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदस्यीय नाडा प्रतिनिधि मण्डलले बुधबार अर्थमन्त्री पौडेलसँग भेटी अटोमोवाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल गरेकोे हाे । उक्त छलफलको क्रममा अर्थमन्त्री पौडेलले नेपालमा विद्युतिय सवारी साधनहरुको प्रशस्त सम्भावना देखिएको सन्दर्भमा अब अटोमोवाइल व्यवसायीहरुले नेपालमै विद्युतिय…