काठमाडौं । पायोनियर मोटो कर्प प्रालिले नयाँ निशान म्यागनाइटको मूल्य सार्वजनिक गर्दै नेपालका सबै डिलर मार्फत् बुकिङ खुला गरेको छ । ग्राहकले वेबसाइटमा गएर गाडी बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । नेपाली बजारमा निशान म्याग्नाइटको मूल्य २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजार रूपैयाँसम्म रहेको कम्पनीले उल्लेख गरेको छ । पायोनियर मोटो कर्प…