Logo

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, स्वास्थ्य चौकीलाई ‘बेबी वार्मर’ प्रदान

काठमाडौं । ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रले संयुक्त रुपमा सामरी स्वास्थ्य चौकीलाई ‘बेबी वार्मर’ प्रदान गरेका छन्। बैंकले सामाजिक उत्तरदायित्वसम्बन्धी ‘हाम्रो विकास प्रवर्द्धन कोष’बाट नुवाकोटको म्यागङ गाउँपालिका-५‚ सामरीमा अवस्थित स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको हो। मंगलबार स्वास्थ्य चौकीको प्राङ्गणमा एक कार्यक्रमका बीच राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्त रुपमा बेबी…