Logo

नेपाल बैंकको रिक्त अध्यक्षमा मधुकुमार मरासिनी नियुक्त, सञ्चालक समितिको बैठकले गर्यो निर्णय

काठमाडौं। नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी नियूक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले मरासिनीलाई नियुक्ति गर्ने निणर्य गरेको हो । नेपाल बैंकको अध्यक्षबाट वासुदेव अधिकारीले राजीनामा दिएपछि मरासिनी अध्यक्ष नियुक्त भएका हुन् । अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा मरासिनी चयन भएका हुन् । मरासिनी महालेखा नियन्त्रकको कार्यालयका कार्यालयका प्रमुख पनि…