Global_Ime

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती, ३२ खर्ब २१ अर्ब अमेरिकी डलर वैदेशिक मुद्रा सञ्चिती


बिजखबर संवाददाता
14 June, 2021 4:08 pm

why-china-is-the-worlds-largest-gold-consumer

काठमाडौं । चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ ।

Nabil
Yamaha

यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ ।

यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom