Logo

वर्ल्डलिंकले आफ्ना ग्राहकसंख्या ५ लाख पुर्यायो, इन्टरनेट प्रयोग गर्ने ३ जनामध्ये एक जनाले वर्ल्डलिंकको सेवा लिँदै

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनले आफ्नो सेवा ५ लाख घरधुरीसम्म पुगेको जानकारी दिएको छ । तिब्र रुपमा सेवा विस्तार गरिरहेको सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्ना ग्राहक संख्या यसै साता ५ लाख पुगेको जानकारी दिएको हो । नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वल्र्डलिंकको इन्टरनेट प्रयोग गर्ने गरेको समेत…