Logo

रु रु जलविद्युतको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं । रु रु जलविद्युत परियोजनाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिष्ट्रार नियुक्त गरेको छ । बैशाख ५गते आइतबार रु रु जलविद्युत परियोजनालिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबिच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागू हुनेसमेत जनाईएको छ । रु रु जलविद्युत परियोजनाका तर्फबाट कम्पनिका अध्यक्ष आशिष सुवेदी तथा…