GBIME

संसद पुनर्स्थापनासँगै सरकार गठनमा सांसदलाई दलको ह्वीप नलाग्ने, यस्तो छ सर्वोच्चको फैसलाको पुर्ण पाठ


बिजखबर संवाददाता
12 July, 2021 3:29 pm

supreme-court-of-nepal1542214610

काठमाडौं । सर्वोच्च अदालतले सरकार गठन प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ । सोमबार सर्वाेच्चले प्रतिनिधिसभा विघठन विरुद्धको फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो ।

Bajaj
Nabil
Yamaha

फैसलाको पुर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस ।

jagadamba_cement
प्रतिक्रिया दिनुहोस्

Nepal_telecom