Logo

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर वालिङ मालपोत कार्यालयमा, मंगलबारबाट सञ्चालनमा आयो

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले स्याङ्गजा जिल्लाको वालिङ नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ्ग आवश्यकता लाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय संचालनमा ल्याएको हो । मंगलबारबाट संचालनमा ल्याईएको एक्सटेन्सन काउण्टरको वालिङ्ग नगरपालीकाका मेयर दिलिप प्रताप खाँडले समुद्घाटन गरेका थिए ।…