Logo

चीनले विश्वलाई २ अर्ब डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने, कोभ्याक्स कार्यक्रममा पनि १ करोड डलर सहयोग

काठमाडौं । चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि २ अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने भएको छ । त्यसैगरी चीनले यसै वर्षको अन्तिमसम्ममा १ करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रममा गर्ने पनि बताएको छ । चीनका राष्ट्रपति सि जिनपिङले यो कुरा बताएका हुन् । उनले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका…