Logo

नेपाल टेलिकमको सीयूजी सेवामा आबद्ध ग्राहकहरूका लागि अफर, यस्ता छन् सुविधा

नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप – सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरूका लागि नेपाल टेलिकमले विभिन्न अफरहरु ल्याएको छ । कर्पोरेट ग्रुपमा आबद्ध सदस्यहरुको आवश्यकतालाई दृष्टिगत गरी रु. २००, रु. ५००, रु. १००० र रु. १५०० दरका विभिन्न सीयूजी प्याकेजहरु उपलब्ध रहेको टेलिकमको भनाइ छ । कम्पनीले उपलब्ध गराइरहेको यस सेवामा प्रिपेड मोबाइलका ग्राहकले रु. २००…