काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा हालसम्मकै ठुलो विमानस्थल संचालनमा ल्याईएको छ । तिब्बतको हालसम्मकै ठुलो विमानस्थल मानिएको उक्त विमानस्थलबाट दक्षिण एशियाली मुलुकसँग कनेक्टिभिटी बढाउने उद्देश्य लिईएको छ । शनिबारबाट सञ्चालनमा ल्याइएको ल्हासास्थित गोगंगर विमानस्थलको टर्मिनल–३ तिब्बतियन प्लेटोमै अहिलेसम्मकै ठूलो हो । तिब्बत र दक्षिण एशियाली मुुलुकबीच कनेक्टिभिटी स्थापना गर्न यस टर्मिनलले महत्वपूर्ण भूमिका खेल्ने…