काठमाडौं । मास्कमा अत्यधिक मूल्य लिएर कालोबजारी गर्ने मास्क उद्योगलाई कारबाही गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी आएपछि विभागको अनुगमन टोलीले अनुगमन गरी भक्तपुरको हिमालयन लाइफ केयर इन्डस्ट्रिजलाई कारबाही गरेको हो । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएरको बेला मास्क उद्योगीले कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिन थालेपछि विभागमा…