Logo

बजाजको थ्री इन वान नयाँ शोरुम अब जनकपुरमा, ओम अटोमोबाइल्सलाई डिलरसीप प्रदान

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले जनकपुरमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘ओम अटोमोबाइल्स’ संचालनमा ल्याएको छ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो अटो मोबाइल ब्रान्ड बजाजले अझ बढि सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जनकपुरमा पनि शोरुम संचालनमा ल्याएको छ । ओम…