काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा गरी १ हजार ६ किलोमिटर लामो अप्टिकल फाइवर नेटवर्क विस्तार गरेको छ । नेपालका प्रत्येक जिल्लाका जिल्ला सदरमुकामसम्म सूचना महामार्ग विस्तार गर्नेगरी हालसम्म नेपाल टेलिकमले उक्त क्षेत्रमा ब्याकबोन नेटवर्क विस्तार गरेको हो । नेपाल दूरसंचार प्राधिकरणका अनुसार टेलिकमले गत असार मसान्तसम्म प्रदेश १, २ र बागमती प्रदेशका प्रायः…