काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १ सय २३ जनाको परीक्षणमा ४ हजनार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा…