Logo

बुटवलमा औद्योगिक क्षेत्रको करिब चार सय बिगाहा जग्गा अतिक्रमण, प्रशासन भने मौन

काठमाडौं । रुपन्देहीको मोतीपुरस्थित प्रस्तावित औद्योगिक क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । बुटवल उपमहानगरपालिका–१७ मोतीपुरमा औद्योगिक क्षेत्रको चार सय बिगाहा जग्गा अहिले नै अतिक्रमण भैसकेको पाइएको छ । औद्योगिक क्षेत्रको जग्गा सुकुम्बासीले पाउने भन्दै रकम उठाएर आफुखुसी कित्ताकाँट चलिरहँदा पनि प्रशासन भने मौन छ । एमाले बुटवल उपमहानगर कमिटीले विज्ञप्ती नै जारी गरेर औद्योगिक क्षेत्रको…