Logo

काठमाडौं महानगरपालिकाको आर्थिक विधेयक पारित, आन्तरिक आयतर्फ चार अर्ब ३४ करोड ३२ लाख उठाउने लक्ष्य

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक विधेयक, २०७८ पारित भएको छ । आइतबार बसेको नवौँ अधिवेशनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक र प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित गरेको हो । यही असार १० गतेको चौथो सभामा आव ०७८÷०७९ का महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ‘कामपाको आर्थिक विधेयक, २०७८’ प्रस्ताव गरेका थिए ।…