GBIME

कामना सेवा विकासका ग्राहकलाई सहज, घरमा बसीबसी अनलाइन डिम्याट खाता खोल्न सक्ने


बिजखबर संवाददाता
7 October, 2021 8:43 am

kamana swewa

काठमाडौं । कामना सेवा विकास बैंकले अनलाइन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । अब बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसीबसी सहज रुपमा बैंकको अनलाइनमार्फत नै डिम्याट खाता तथा मेरो सेयर खोल्नु सक्नेछन् ।

Bajaj
Nabil
Yamaha

अनलाइनमार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ । साथै बैंकमा खाता नभएका ग्राहकहरुले अनलाइनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ‘ शुभ लाभ लगानी बचत खाता’ खोली यो सुविधा उपभोग गर्न सक्नेछन् ।

ग्राहकहरुले प्रथम वर्ष नि:शुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग तथा लकर सुविधा प्राप्त गर्न सक्नेछन् ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

Nepal_telecom