Logo

नेपाली बजारमा रियलमीलको ‘जीटी नियो २’ फोन आउँदैं, कार्तिक २४ मा सार्वजनिक हुने

काठमाडांै । तिव्र गतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा यही कार्तिक २४ गते ल्याउने घोषणा गरेको छ । यो फोन आकर्षक शुरुवाती मूल्यमा उपलब्ध हुनेछ । जीटी सिरीज रियलमीको फ्लागसिप सिरीजअन्तर्गत पर्दछ जसमा प्रविधि प्रेमीहरुको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका…