GBIME

सुबिसुले ल्यायो ‘सुपर रफ्तार’ अफर, ६५० एमबीपिएसको इन्टरनेटको लाभ


बिजखबर संवाददाता
15 February, 2022 2:53 pm

subisu offer

काठमाडौं । इन्टरनेट सेवा सुबिसु केबल नेटले सेवाग्राहीको निम्ति ‘सुपर रफ्तार’ अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएसको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सक्ने भएका छन् ।

NLIC
LAXMI

इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पुर्णरुप दिन कम्पनीले यो अफर ल्याएको जनाएको छ । ६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सनको वार्षिक सेवा मात्र रु। १ हजार ७७० प्रति महिनामा प्राप्त हुन्छ, तर सर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।

सुबिसुले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम।पि।एल।एस भि।पि।एन।एस, व्यानएथर्नेट, होलसेल आइ।पि ट्रान्जिट, एम।भि।पि, डाटा सेन्टर सोलुसनजस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL