Logo

लगानी बोर्ड नेपाल र युएनडिपीबीच समझदारीपत्रमा हस्ताक्षर, निजी लगानी प्रवर्द्धनमा सहकार्य गर्ने

काठमाडौं । साझा हितका क्षेत्रमा सहकार्य गर्ने उद्धेश्य सहित लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच आज समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भयो। समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री सुशील भट्ट र यूएनडिपीका तर्फबाट आइसानी मेदागान्गोदा लाबेले हस्ताक्षर गरेका हुन् । समझदारीपत्रमा संस्थागत क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक निजी साझेदारी र…