काठमाडौं । आइएमईको दशैंतिहार विशेष डबलको डबलको डबल अफर अन्तरगत असोज महिनाको विजेता सार्वजनिक भएको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत शुक्रबार भएको छनोटमा सेवाग्राही द्वय रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएका हुन् । रेखा र गोकुलले आफुले पठाएको रकमको चार गुणा बढी रकम पाएका छन् । विजेताहरूले अमेरिकास्थित रिया फाइनान्सियल…