काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिने क्रम बढेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो १७ दिनमा मात्रै नेपालका बाणिज्य बैंकबाट ३१ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । बैंकर्स संघको तथ्याङ्क अनुसार असोज मसान्त सम्ममा बाणिज्य बैंकहरुसँग ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर कात्तिक तेस्रो साता अर्थात…