काठमाडौं । पछिल्लो समय काठमाडौंका सडकमा बेहाल स्थिति छ । केही मुख्य सडकहरु ठीकठाक देखिएपनि धेरैजसो सडकमा भने खाल्डाखुल्डी, ढल बगेको, ढल खुल्लै रहेको, विद्युत तथा पानीका लागि खनेर यत्तिकै छाडिएको कारण काठमाडौंका सडक जोखिमपूर्ण बनेका छन् । मुख्य सडकसँगै भित्री सडक र पैदलयात्रुका लागि निर्माण गरिएको फुटपाथको त झन विजोग अवस्था छ । तर,…